मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

reportersnepal.com · Sun Nov 08 06:49:53 UTC 2026

पोखरा, २२ कात्तिक । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् ।

मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५-२० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् । यस आधारमा सिक्लेसमा दैनिक औसत ५२४ जना पर्यटक भित्रिएका उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)