'पाँच पाण्डव'का दर्शक भेट्न हल पुग्दा हरिवंशले कस्तो पाए प्रतिक्रिया?
setopati.com · Sun Nov 08 07:00:00 UTC 2026

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'पाँच पाण्डव'का कलाकारहरू दर्शकसँग भेटघाट र प्रतिक्रिया लिन विभिन्न हल पुगिरहेका छन्। यसैक्रममा अभिनेता हरिवंश आचार्यले फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन्।
हलमा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेका हरिवंशले फिल्म हेर्ने अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिएको बताए। उनका अनुसार दर्शकले फिल्मलाई पारिवारिक कथामा बनेको र परिवारसँगै बसेर हेर्न मिल्ने फिल्मका रूपमा लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)