मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले बनायो नयाँ टास्क फोर्स, जसले रोक्नेछ इरानका स्थलमार्गबाट हुने हतियार आपूर्ति

bishowkhabar.com · Sun Nov 08 07:07:01 UTC 2026

काठमाडौं– अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका स्थलमार्गबाट हुने आपूर्ति सञ्जाल अवरुद्ध गर्ने योजना सार्वजनिक गरेको छ । स्ट्रेट अफ होर्मुजमा रहेका इरानी बन्दरगाहलाई लक्षित गर्दै महिनौंदेखि जारी नौसैनिक नाकाबन्दीलाई थप विस्तार गर्दै अमेरिकाले स्थलमार्गबाट हुने आपूर्ति रोक्ने तयारी गरेको हो ।

मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधिको नेतृत्व गर्ने सेन्टकमले शनिबार इरानले स्थलमार्ग प्रयोग गरेर अत्याधुनिक हतियार तथा अन्य सामग्री ओसारपसार गर्न नपाओस् भन्ने उद्देश्यले नयाँ टास्क फोर्स गठन गरिएको जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)