बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
khabarhub.com · Sun Nov 08 07:07:40 UTC 2026

काठमाडौँ – काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ ।
सन् १९७५ नोभेम्बर ७ तारिखमा भएको ऐतिहासिक घटनाको स्मरण तथा बङ्गलादेशको इतिहासमा त्यस दिनको महत्त्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)