प्रदीप पौडेलको प्रश्न- अनुसन्धानको कठघरामा हुनुपर्ने व्यक्ति गगन हुन् कि कुमार बेन ?
kendrabindu.com · Sun Nov 08 07:13:12 UTC 2026

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अडियाे प्रकरणमा जवाफदेही हुनुपर्ने व्यक्ति पार्टी सभापति गगन थापा हुन् कि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन भन्दै प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अनुसन्धानका क्रममा बरामद गरिएको इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा राखिएको भन्ने विषयमा गम्भीर प्रश्न उठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)