दर्शकले ‘पाँच पाण्डव’ राम्रो लागेको बताउनु भएको छ : हरिवंश आचार्य
kendrabindu.com · Sun Nov 08 07:15:35 UTC 2026

काठमाडौं । अभिनेता हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’ले राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् । दर्शक भेट्न र प्रतिक्रिया लिन हल पुगेका उनले दर्शकले चलचित्र मन पराइरहेको बताएका हुन् ।
“सिनेमा हेर्न आउनु भएका दर्शकले चलचित्र राम्रो लागेको बताउनु भएको छ । हेर्नेजति दर्शकले सिनेमा मन परेको बताउनु भएको छ,” हरिवंशले भने, “फेमिली ड्रामा सबै परिवारसहित हेर्न मिल्ने चलचित्र भन्नु भएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)