ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु
lokaantar.com · Sun Nov 08 07:17:48 UTC 2026

पूर्व-पश्चिम राजमार्ग अन्तरगर्त पूर्वी नवलपुरको देवचुलीमा ट्याक्टरको ठक्करबाट एक जना प्रहरीको मृत्यु भएको छ ।
नारायणघाटबाट कावासोतीतर्फ आउँदै गरेको बा.प्र.०२–०७३ प २०७७ नम्बरको मोटरसाइकलमा सवार प्रहरी जवान लोकेश भण्डारीलाई सोही दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)