मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ करोड ८९ लाखको भ्यूटावर प्रयोगविहीन, संरक्षण नहुँदा संरचना जीर्ण

hamrakura.com · Sun Nov 08 00:00:00 UTC 2026

कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका-७ स्थित पिली युद्ध पर्यटकीय क्षेत्रमा निर्माण गरिएको भ्यूटावर प्रयोगविहीन बनेको छ।

पर्यटक आकर्षित गर्ने उद्देश्यले करिब छ करोड ९० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको भ्यूटावर सञ्चालन र संरक्षणको जिम्मेवारी टुंगो नलाग्दा अलपत्र परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)