कुकुरको होस्टेलमै मनाइयो कुकुर तिहार
ekantipur.com · Sun Nov 08 07:21:58 UTC 2026

कुकुरको होस्टेलमै मनाइयो कुकुर तिहार
बागलुङ नगरपालिकाले गत जेठदेखि सञ्चालन गरेको होस्टेलमा राखिएका ३० वटा कुकुरलाई पूजा, खाना र निःशुल्क औषधि दिएर तिहार मनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)