मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दर्शक भेट्न हल हलमा हरिवंश

ukeraa.com

काठमाडौं : अभिनेता हरिवंश आचार्य फिल्म ‘पाँच पाण्डव’ का दर्शक भेट्न हल हल पुगिरहेका छन्। फिल्म रिलिज अगाडि नै धर्मको विवाद र दर्शकको प्रतिक्रिया बुझ्न उनी हल गइरहेका हुन्।

उनले धर्मको नाममा कसैलाई पनि नराम्रो नदेखाइएको बताउँदै दर्शकबाट पनि त्यस्तै प्रतिक्रिया आइरहेको दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)