मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाइटेडलाई रेलिगेसन क्षेत्रबाट बाहिर निस्कन आज जित्नैपर्ने दबाब!

barnanmedia.com · Sun Nov 08 07:12:59 UTC 2026

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका लागि आजको खेल निकै महत्त्वपूर्ण बनेको छ। रेलिगेसन क्षेत्रबाट बाहिर निस्कने सम्भावना कायम राख्न युनाइटेडले एस्टन भिल्लाविरुद्धको खेलमा जित निकाल्नुपर्ने अवस्था छ।

युनाइटेडसँग एक खेल कम खेलेको अवसर रहे पनि आजको खेलमा जित हासिल गर्न नसके रेलिगेसनको दबाब थप बढ्न सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)