मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ मनाउन रवि जनकपुरधामको गंगासागर जाने

barnanmedia.com · Sun Nov 08 07:27:30 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व राष्ट्रिय एकताको सन्देशसहित जनकपुरधाममा मनाउन जाने भएका छन्।

तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले आफूहरू छठ मनाउन जनकपुरधामस्थित गंगासागर पुग्ने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)