मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढे, १५ दिनमा ३५ हजारभन्दा बढीको भ्रमण

bishowkhabar.com · Sun Nov 08 07:28:06 UTC 2026

काठमाडौं – तिहार बिदाको अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको छ। तिहारअघि र पछि लामो सरकारी बिदा परेसँगै मुस्ताङका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको हो ।

यस वर्ष प्रतिकूल मौसमका कारण दसैँअघि र पछि अपेक्षाअनुसार पर्यटक भित्रिन सकेका थिएनन् । भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीको जोखिमका कारण पर्यटकको आगमन प्रभावित भएको थियो । तर, तिहार नजिकिँदै जाँदा मौसम अनुकूल बनेपछि पर्यटकको आवागमन बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)