मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पितृ उद्धारदेखि सनातन वैदिक धर्मको जागरणसम्मः गजेन्द्रमोक्षधाममा ऐतिहासिक विराट महायज्ञ हुँदै

ajakoartha.com · Sun Nov 08 07:34:00 UTC 2026

काठमाडौं- नवलपरासी स्थित पवित्र तीर्थस्थल गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाममा आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म आयोजना हुने ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ अन्तर्गत विशेष सामूहिक पितृ उद्धार अनुष्ठान समेत हुने भएको छ ।

अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य ९मुक्तिनाथ बाबा० को पावन सत्संकल्पमा आयोजना हुन लागेको उक्त महायज्ञका अवसरमा मंसिर २० गतेदेखि २२ गतेसम्म ९त्रिदिवसीय० विशेष सामूहिक पितृ उद्धार अनुष्ठान गरिने महायज्ञ प्रचारप्रसार समितिका संयोजक अच्युतकृष्ण शरणले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)