इजरायल : विपक्षी नेता गादीलाई सरकार गठन गर्न निम्तो, नेतन्याहुले दिए यस्तो चेतावनी
nepalpress.com · Sun Nov 08 07:33:15 UTC 2026

काठमाडौं । इजरायलका राष्ट्रपति इसाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठन गर्ने जिम्मेवारी दिने निर्णय गरेका छन् ।
गत साता सम्पन्न निर्वाचनमा न त आइजेनकोट नेतृत्वको गठबन्धनले न त प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न सके ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)