मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँच जना घाइते, दुईको अवस्था गम्भीर

sutranews.com · Sun Nov 08 07:48:19 UTC 2026

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका४ धनकोटमा हँसिया प्रहार गरी कुटपिट गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावतलाई नियन्त्रणमा लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)