वनको कानुनमा अल्झियो सुर्खेत-दैलेख १३२ केभी प्रशारण लाइनको काम
nepalsamaya.com · Sun Nov 08 07:48:00 UTC 2026

सुर्खेत- कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पु¥याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौता भई २०८२ मै सकिनुपर्ने थियो। तर रुख कटान र जग्गा भोगाधिकारको गोलचक्करमा परेर ७० प्रतिशत भौतिक प्रगतिमै अल्झिएको छ। म्याद थप गर्दासमेत ३० प्रतिशत काम बाँकी छ।
सरकारी अड्चनले रोकिएको काम
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)