मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकै घरका पाँच जनामाथि हँसिया प्रहार, सुत्केरीसहित ३ गम्भीर घाइते

setopati.com · Sun Nov 08 07:45:00 UTC 2026

दैलेखको एक व्यक्तिले छिमेकीको घरमा पसेर हँसिया प्रहार गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्।

ठाँटीकाँध गाउँपालिका–४ धनकोटका ३७ वर्षीय बमबहादुर रावतले आइतबार बिहान करिब ५ बजेतिर छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा पसेर परिवारका सदस्यमाथि अन्धाधुन्ध हँसिया प्रहार गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)