आज लक्ष्मीपूजा, देशभर सहज विद्युत् पुर्याउन के गृहकार्य गर्दैछ प्राधिकरण?
himalpress.com · Sun Nov 08 08:00:45 UTC 2026

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन करिब एक हजार ९ सयदेखि दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान गरेको छ ।
उक्त माग सहजै व्यवस्थापन गर्न सकिने प्राधिकरणको दाबी छ । पछिल्लो समय भएको वर्षाका कारण नदीहरूमा पानीको बहाव राम्रो रहेको र विद्युत् उत्पादन तथा आपूर्तिका लागि पर्याप्त क्षमता उपलब्ध रहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । सोही कारण लक्ष्मीपूजाका दिन विद्युत् आपूर्तिमा समस्या नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)