‘भोटे कुकुर’: भेडाबाख्राका रक्षक, गोठालाका सारथी
nagariknews.nagariknetwork.com · Sun Nov 08 07:53:49 UTC 2026

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेडाबाख्राको सुरक्षाका लागि ‘भोटे कुकुर’ पालेका हुन्।
“घना जङ्गल, अग्ला पहाड र विकट भूगोलमा महिनौँसम्म गोठमा बसेर भेँडाबाख्रा पालन गर्ने किसानका लागि कुकुर घरपालुवा जनावर मात्र होइन, भरपर्दो साथी र सुरक्षाकर्मी पनि हो”, छन्त्यालले भने “सयौँको सङ्ख्यामा रहेका पशुचौपायाको हेरचाहदेखि जङ्गली जनावरको आक्रमणबाट जोगाउनसम्म कुकुरले गोठालालाई सघाउँदै आएका छन्।”
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)