प्रहरी केनाइन कार्यालयमा भव्य रूपमा मनाइयो कुकुर तिहार, उत्कृष्ट कुकुर र प्रहरी पुरस्कृत
dcnepal.com · Sun Nov 08 08:03:53 UTC 2026

काठमाडौं। यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारको अवसरमा महाराजगञ्जस्थित प्रहरी केनाइन कार्यालयमा आज एक विशेष कार्यक्रमको आयोजना गरी विधिपूर्वक कुकुर पूजा सम्पन्न गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)