मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू १९ एसिया कप : नेपालले यूएईलाई दियो १५४ रनको लक्ष्य

nepalviews.com · Sun Nov 08 08:04:15 UTC 2026

काठमाडौं । ओमानमा जारी यू १९ एसिया कपमा आज नेपाल र यूएईबीच खेल भइरहेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १५३ रनमा अलआउट भएको छ । नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ३३ र सचिन भट्टले ३२ रनको योगदान दिए ।

नेपाल समूह चरणको पहिलो खेलमा भारतसँग पराजित भएको थियो । जवाफी ब्याटिङ गर्न यूएई केही समयपछि मैदानमा आउनेछ । यूएई पनि पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)