पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ
gorkhapatraonline.com · Sun Nov 08 07:52:35 UTC 2026

। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको खालबाट कौडासहित १५ जनालाई पक्राउ गरेको छ ।
आइतबार विहान करिब २ बजे जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई कौडा र नगदसहित प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)