ओमान सागरमा मालवाहक जहाजमा आगलागी, २२ जनाको उद्धार
bishowkhabar.com · Sun Nov 08 07:58:47 UTC 2026

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) को नेशनल गार्डले ओमान सागरमा आगलागी भएको एक मालवाहक जहाजबाट २२ जनाको उद्धार गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यूएई नेशनल गार्डले आइतबार जहाजमा आगलागी भएपछि उद्धार अभियान सञ्चालन गरी २२ जनालाई सकुशल बाहिर निकालेको जनाएको छ । उद्धार गरिएका सबै व्यक्ति अरब देशका नागरिक रहेको नेशनल गार्डले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)