मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युएईको नेसनल गार्डले ओमान सागरमा जलिरहेको मालवाहक जहाजबाट २२ जनालाई बचाए

nepalpress.com · Sun Nov 08 08:05:31 UTC 2026

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को नेसनल गार्डले ओमान सागरमा आगलागी भएको एक मालवाहक जहाजबाट २२ जनाको उद्धार गरेको जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार यूएई नेसनल गार्डले आइतबार दिएको जानकारीमा उद्धार गरिएका सबै व्यक्ति अरब देशका नागरिक रहेको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)