मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

reportersnepal.com · Sun Nov 08 08:03:42 UTC 2026

काठमाडौँ, २२ कात्तिक । काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ ।

सन् १९७५ नोभेम्बर ७ तारिखमा भएको ऐतिहासिक घटनाको स्मरण तथा बङ्गलादेशको इतिहासमा त्यस दिनको महत्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)