२ लाख पर्ने जग्गाको मुद्दामा २० लाख सकियो, अझै अदालत धाउँदैछन् महेन्द्र चौधरी
ratopati.com · Sun Nov 08 08:11:56 UTC 2026

बारा । कलैया उपमहानगर–२१ का ६० वर्षीय महेन्द्र चौधरी झट्ट हेर्दा उमेरभन्दा धेरै पाका देखिन्छन् । उनको शरीरमा कुनै फूर्ति छैन, मन अँध्यारो छ ।
खेतीपाती र वस्तुभाउको धन्दाले एकछिन फुर्सद हुँदैन । अन्नबाली बेचेर आएको आम्दानी अड्डा, अदालतमा बुझाउन पुग्दैन । अदालतका तारिखहरू धाउँदा उनको घर–परिवारका सबै खुसी खोसिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)