मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुकुर तिहारमा मात्रै होइन, वर्षभरि पशुप्रति करुणा देखाउन मन्त्री चौधरीको आग्रह

khabarhub.com · Sun Nov 08 08:18:59 UTC 2026

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने धार्मिक परम्परामा मात्र सीमित नराखी पशुप्रति वर्षभरि करुणा, माया र जिम्मेवारी देखाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह पत्नी सबिना काफ्लेले आयोजना गरेको कुकुर तिहार विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले कुकुर तिहारले मानवता, करुणा, कृतज्ञता, निष्ठा, प्रकृतिप्रतिको सम्मान तथा मानिस र अन्य जीवजन्तुबीचको सहअस्तित्वको सन्देश दिने बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)