पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ
barnanmedia.com · Sun Nov 08 08:10:43 UTC 2026

जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको खालबाट कौडासहित १५ जनालाई पक्राउ गरेको छ ।
आइतबार विहान करिब २ बजे जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई कौडा र नगदसहित प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)