सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
nepalviews.com · Sun Nov 08 08:22:38 UTC 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पहिरोका कारण राजमार्गमा दुईतर्फी सवारी आवागमन ठप्प भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार आइतबार बिहान १० बजेदेखि नै सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)