मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बेनमाथि अनुसन्धान गर्न कांग्रेस महामन्त्री पौडेलको माग

himalpress.com · Sun Nov 08 08:23:26 UTC 2026

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि अनुसन्धान गर्न माग गरेका छन्।

पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्न लागिएको भन्ने चर्चा भइरहेका बेला पौडेलले अनुसन्धानको दायरामा कुमार बेन आउनुपर्ने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)