बाढीग्रस्त उत्तरगयाका अध्यक्षको संघीय सरकारलाई प्रश्न- विस्थापितलाई कहाँ राखौँ ?
nepalpress.com · Sun Nov 08 08:23:53 UTC 2026

रसुवा (बेत्रावती) । गत भदौ १० गतेको विनाशकारी बाढीले ठूलो भौतिक र मानवीय क्षति पुर्याएको रसुवाको उत्तरगया गाउँपालिकामा यतिबेला विस्थापितहरूको पुनर्वास र पुनर्निर्माणको विषय निकै चुनौतीपूर्ण बनेको छ ।
यहाँको तत्कालीन र दीर्घकालीन व्यवस्थापनका क्रममा भौगोलिक, प्राविधिक तथा मनोवैज्ञानिक जटिलताहरू देखिएको जनप्रतिनिधिहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)