नेपाली सेनाले मनायो कुकुर तिहार
khabarhub.com · Sun Nov 08 08:34:32 UTC 2026

काठमाडौं – यमपञ्चक अन्तर्गत दोस्रो दिन नेपाली सेनाले तालिमप्राप्त सैन्य कुकुरहरूको पूजाआजा गरेर कुकुर तिहार मनाएको छ ।
भक्तपुरको मध्यपुर थिमिमा अवस्थित भैरवबहान गुल्मका तालिम प्राप्त कुकुरहरूको आइतबार एक विशेष समारोहकाबिच पूजा गरिएको हो।यमपञ्चकको विशेष दिनमा आयोजना गरिएको यस कार्यक्रममा सेनाका तालिमप्राप्त कुकुरहरूलाई परम्परा अनुसार टीका तथा माला लगाइदिएर मनपर्ने मिठा परिकारहरू खुवाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)