मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सागरमा जलिरहेको जहाजबाट २२ जनाको सकुशल उद्धार

annapurnapost.com · Sun Nov 08 08:33:15 UTC 2026

काठमाडौं : संयुक्त अरब इमिरेट्स नेशनल गार्डले ओमानको खाडीमा एउटा कार्गो जहाजमा आगलागी भएपछि २२ जनाको सकुशल उद्धार गरेको बताएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार युएई नेशनल गार्डले आइतबार बताएअनुसार बाँचेका सबै अरब देशका नागरिक हुन्।

आगलागीका कारण र जहाजको पहिचान अझै स्पष्ट भएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)