मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस देउवा समूहले सक्यो ३९ जिल्ला अधिवेशन, को-को भए सभापति ? (सूचीसहित)

ratopati.com · Sun Nov 08 08:39:41 UTC 2026

काठमाडौँ । समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लामा महाधिवेशन सम्पन्न गरेकाे छ ।

समूहको सम्पर्क कार्यालय चुनदेवीका अनुसार ३९ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरिएको हो । मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको समूहले जिल्ला अधिवेशन कार्तिक मसान्तसम्म सम्पन्न गर्ने समय तोकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)