मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापाले पैसाको बलमा कांग्रेस किने, म अब सम्मानजनक विदाइ चाहन्छु’ : शेरबहादुर देउवा

barnanmedia.com · Sun Nov 08 08:53:57 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसभित्रको आधिकारिकता र नेतृत्व विवाद थप चर्किएको छ। पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सभापति गगन थापालाई लक्षित गर्दै पैसाको बलमा पार्टीको आधिकारिकता हासिल गरिएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले १८ करोड रुपैयाँको चर्चित अडियो प्रकरणप्रति प्रश्न उठाउँदै पैसाको भरमा पार्टी किनबेच हुन नहुने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)