मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार : परम्परा मात्र मनाउने कि त्यसको अर्थ पनि बुझ्ने ?

onlinekhabar.com · Sun Nov 08 08:56:36 UTC 2026

तिहार आउँदा घरआँगनमा दीप प्रज्वलित हुन्छन्, फूलका माला सजिन्छन्, देउसीभैलोका स्वर गुञ्जिन्छन् र दाजुभाइ – दिदीबहिनीबीच आत्मीयताको उत्सव मनाइन्छ । कागदेखि कुकुर, गाईदेखि गोरुसम्मको पूजा हुन्छ । धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ । भाइटीकामा निधारमा सप्तरङ्गी टीका र गलामा मखमली माला सजिन्छन् । बाहिरबाट हेर्दा तिहार ५ दिनसम्म चल्ने उल्लासमय पर्व हो । तर, यसको वास्तविक अर्थ यतिमै सीमित छ त ?

आजको पुस्ताले तिहार मनाइरहेको छ, तर के उसले तिहारभित्र लुकेको जीवनदर्शन पनि बुझिरहेको छ ?

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)