अपिहिमालको काखबाट जलवायु न्यायको आवाज
ekantipur.com · Sun Nov 08 08:59:58 UTC 2026

अपिहिमालको काखबाट जलवायु न्यायको आवाज
तीनदिने पर्यटन उत्सवका क्रममा आयोजित संवादले स्थानीय अनुकूलन, विपद् व्यवस्थापन र जलवायु न्यूनीकरणका लागि १८ बुँदे अपिहिमाल घोषणापत्र जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)