जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते
deshsanchar.com · Sun Nov 08 06:40:25 UTC 2026

जुम्ला – मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका-१, स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)