तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
deshsanchar.com · Sun Nov 08 07:37:39 UTC 2026

मुस्ताङ – तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)