मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

काठमाडौँमा बंगलादेशको राष्ट्रिय एकता दिवस मनाइयो

deshsanchar.com · Sun Nov 08 07:56:58 UTC 2026

काठमाडौँ – काठमाडौँस्थित बंगलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बंगलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ। सन् १९७५ नोभेम्बर ७ तारिखमा भएको ऐतिहासिक घटनाको स्मरण तथा बंगलादेशको इतिहासमा त्यस दिनको महत्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)