आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै
deshsanchar.com · Sun Nov 08 06:11:34 UTC 2026

काठमाडौँ – ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको आज विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् यमपञ्चक एवं तिहारको तेस्रो दिन लक्ष्मीपूजा गर्ने वैदिक सनातनी परम्परा छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)