कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छ : प्रथम महिला काफ्ले
arthadabali.com · Sun Nov 08 09:07:46 UTC 2026

नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)