मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाका सभापति लामिछानेको कामना : सामाजिक र राष्ट्रिय एकता बलियो होस्

kendrabindu.com · Sun Nov 08 09:12:23 UTC 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन तिहार, छठलगायत महत्त्वपूर्ण पर्वमार्फत टेवा पुगोस् भनी कामना गरेका छन् ।

दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा सामाजिक सञ्जालबाट आज शुभकामना दिनुहुँदै सभापति लामिछानेले परिवार, समाज र समुदायबीचको आपसी प्रेम, सद्भाव र एकतालाई थप सुदृढ बनाउन यी पर्व महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)