राम्रा देखिने कुकुरलाई मात्रै होइन, सडकमा आश्रयविहीन जीवन बिताइरहेका कुकुरलाई पनि माया गरौँ
barnanmedia.com · Sun Nov 08 09:15:11 UTC 2026

तिहारको दोस्रो दिन आज कुकुर तिहार। मानिसहरूले आफ्ना घरपालुवा कुकुरलाई फूलमाला, टीका र मिठामिठा परिकार खुवाएर पूजा गरिरहेका बेला सडकमा भौँतारिएर जीवन बिताइरहेका यी बेजुबान कुकुरहरूलाई पनि माया र सम्मानको खाँचो छ।
कुकुर तिहार केवल घरमा पालिएका कुकुरको पूजा गर्ने दिन मात्र होइन, हरेक कुकुरप्रति दया, प्रेम र करुणा देखाउने अवसर पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)