रोनाल्डोपछि पोर्चुगलको कप्तानी बर्नार्डो सिल्भालाई, ब्रुनो फर्नान्डेस असन्तुष्ट रहेको चर्चा!
barnanmedia.com · Sun Nov 08 09:13:16 UTC 2026
क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय करियरपछि पोर्चुगल राष्ट्रिय टोलीको कप्तानी बर्नार्डो सिल्भालाई सुम्पिएको निर्णयले फुटबल वृत्तमा चर्चा सुरु भएको छ।
रोनाल्डोपछि कप्तान बन्ने सम्भावित खेलाडीमध्ये ब्रुनो फर्नान्डेसलाई पनि प्रमुख दाबेदारका रूपमा हेरिएको थियो। राष्ट्रिय टोलीमा उनको नेतृत्वदायी भूमिका र महत्त्वलाई हेर्दा धेरैले ब्रुनोले नै कप्तानी पाउने अपेक्षा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)