मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारको तेस्रो दिन : मनाइयो कुकुर तिहार

ratopati.com · Sun Nov 08 09:22:09 UTC 2026

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)