मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुरमा दीपावलीको रौनक, किनमेल गर्नेको घुइँचो (तस्बिरहरू)

ratopati.com · Sun Nov 08 09:23:17 UTC 2026

जनकपुरधाम । मिथिलाञ्चलको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व दीपावली र छठ नजिकिएसँगै मधेस प्रदेशको राजधानी जनकपुरधामको बजारमा चहलपहल ह्वात्तै बढेको छ ।

पर्वको तयारी र किनमेलका लागि बिहानैदेखि बजारमा सर्वसाधारणको घुइँचो लागेको छ। फूल, माटोका दिउरी, कलश, मिठाईदेखि पूजाका अन्य सामग्री किन्नेहरूको भीडले जनकपुरधामका मुख्य चोक र बजार क्षेत्र उत्सवमय बनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)