भेडाबाख्राका रक्षक, गोठालाका सारथी
nepalviews.com · Sun Nov 08 09:21:50 UTC 2026

म्याग्दी । धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन् ।
२० वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेडाबाख्राको सुरक्षाका लागि ‘भोटे कुकुर’ पालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)