मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘रामायण’को क्रेज बढ्दो, हङकङमा रिलिज हुँदै

ratopati.com · Sun Nov 08 09:27:40 UTC 2026

मुम्बई । ‘रामायण’ चाँडै नै हङकङका सिनेमाघरहरूमा पनि रिलिज, हुँदैछ यसका लागि एडभान्स बुकिङ पनि सुरु भइसकेको छ ।

फिल्म आगामी नोभेम्बर १२ तारिखमा हङकङका सिनेमाघरहरूमा प्रदर्शनमा आउने भएको हो । त्यहाँको ‘ब्रोडवे सिनेमा नेटवर्क’का धेरै थिएटरहरूमा यसको एडभान्स बुकिङ सुरु भइसकेको छ, जसमा ‘प्रिमियर इलिमेन्ट्स’ जस्ता सिनेमाघरहरू पनि समावेश छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)